रुसी सेनालाई घरभित्रै फौजी विद्रोहीको चुनौती थप्यो

रोस्तोभ–अन–डन, रुस — युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाले विद्रोह गरेको छ । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वलाई अपदस्थ गर्ने घोषणाका साथ मस्कोतर्फ अघि … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठकमा आज प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रियसभाको आज १४औँ अधिवेशनको १६औँ बैठक बस्न लागेको हो । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकका … पूरा पढ्नुहोस् »

शिवालय माविमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन … पूरा पढ्नुहोस् »

सूर्यविनायक नगरपालिकाको आयोजनामा असार १५, १६ र १७ गते तीन दिने सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन तथा बायोब्यगस् नेपालको प्रायोजनमा यही असार १५, १६ र १७ गते तीन दिने … पूरा पढ्नुहोस् »

स्थानीय तहले आइतबार बजेट सार्वजनिक

काठमाण्डौं । आगामी आर्थिक वर्ष २०८०।८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, … पूरा पढ्नुहोस् »

नेपाल भारतसँग पराजित भएसँगै साफ च्याम्पियनसिपबाट बाहिरियो

बेंगुलुरु । नेपाल भारतसँग २ ० ले पराजित भएसँगै साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । शनिबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र महेशसिंह नाओरेमले एक एक … पूरा पढ्नुहोस् »

नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधान अनुरुप … पूरा पढ्नुहोस् »

नेपाल नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो

काठमाडौं । नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना … पूरा पढ्नुहोस् »

चट्याङ लागेर दाङमा दुई जना मृत्यु

काठमाण्डौं । चट्याङ लागेर दाङमा शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको … पूरा पढ्नुहोस् »

बेपत्ताको खोजीका लागि कुकुर परिचालन

किमाथाङ्का । सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता … पूरा पढ्नुहोस् »