रोनाल्डोको किर्तिमान गिनिज बुकमा दर्ता

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको किर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । गएराती युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डविरुद्धको खेलमा खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २००औं खेल … पूरा पढ्नुहोस् »

लन्डनमा गोर्खा वारियरको प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

काठमाडौं । विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र … पूरा पढ्नुहोस् »

बाँकेका ७ हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

नेपालगञ्ज । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले … पूरा पढ्नुहोस् »

धरानका मेयर हर्कलाई लन्डनमा फिल्म हेर्न निम्ता

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईलाई बेलायतको राजधानी लन्डनमा फिल्म हेर्न निम्तो आएको छ । निर्माता तथा निर्देशक मिलन चाम्सले आफ्नो नयाँ फिल्म ‘गोर्खा वारियर्स’ को विशेष प्रदर्शनमा … पूरा पढ्नुहोस् »

होन्डुरसको महिला बन्दीगृहमा दंगा भड्किँदा ४१ जनाको मृत्यु

होन्डुरस । मध्यअमेरिकी मुलुक होन्डुरसको एउटा महिला बन्दीगृहमा भएको दंगामा ४१ जना मारिएका छन् । दुई प्रतिष्पर्धी समूहबीच भएको झडपपछि स्थितिले उग्र रुप लिएको जनाइएको छ । भिडन्तपछि एउटा समूहले … पूरा पढ्नुहोस् »

एएफसी कप छनोटमा मछिन्द्रले भुटानको पारोसँग खेल्ने

काठमाडौँ । लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ । एन्फाका अनुसार यो खेल अगस्ट ८ मा हुने छ भने खेलको … पूरा पढ्नुहोस् »

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आईओएनआईक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण मैत्री … पूरा पढ्नुहोस् »

टाटा मोटर्सका गाडी किन्न फाइनान्सिङ सुविधा

काठमाण्डौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गाडी किन्न ३ दिनभित्रै फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले टाटाको इभी नेक्सन र टिगोर किन्ने ग्राहकहरुका लागि छिटो, सरल … पूरा पढ्नुहोस् »

दुई डिग्री सेन्टिग्रेड तापक्रम बढ्दा ४० प्रतिशत हिउँ लोप हुने खतरा

काठमाडौँ । एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ । … पूरा पढ्नुहोस् »

पूर्ण रुपमा दृष्टि अपाङगता भएका व्यक्तीलाई रातो कार्ड दिन सांसद कालुराम राईको सरकारलाई आग्रह

काठमाडौं । एमाले सांसद कालुराम राईले पूर्ण अपाङगता भएका व्यक्तीलाई (क) वर्गमा राखेर रातो कार्ड दिन सरकारलाई आग्रह गरेका छन् । सांसद राईले बुधबार संसदमा मन्त्रालय अन्र्तगतको छलफलमा बोल्दै यस्तो … पूरा पढ्नुहोस् »