जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »
ताप्लेजुङ । जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त … पूरा पढ्नुहोस् »
काठमाडौँ । यही असार १ र २ गते पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार ताप्लेजुङ, पाँचथर र … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार मसान्तभित्र बस्ने भएको छ । कांग्रेसको यसअघि भदौ ५ गते केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै … पूरा पढ्नुहोस् »
भक्तपुर । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा … पूरा पढ्नुहोस् »
साफ च्याम्पियनसिप आजबाट भारतमा सुरू हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कुवेत आमन्त्रित टिमको रुपमा साफमा सहभागी भएको हो। छोटो तयारीकाबीच भारत पुगेको नेपालका … पूरा पढ्नुहोस् »
काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ … पूरा पढ्नुहोस् »
काठमाडौं । सरकारले तीन ठूला अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा विदेशीलाई दिने तयारी थालेको छ । सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »
काठमाण्डौं । भाटभटेनी सुपरस्टोरले २५औँ स्टोर जनकपुरमा सुरु गरेको छ । बुधबार बिहान सुपरस्टोरका अध्यक्ष तथा प्रबन्धक मीनबहादुर गुरुङले स्टोरको शुभारम्भ गरेका हुन् । करिब एक बिगाहा जमिनमा खोलिएको स्टोरको … पूरा पढ्नुहोस् »