गुडविल फाइनान्सको साधारणसभा आह्वान

काठमाडौं । गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २१ गते बिहिबार हात्तिसारस्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेसँगै यस बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पुरस्कारबाट सम्मानित भएको … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् । शुक्रबार नै संसदीय सुनुवाइ … पूरा पढ्नुहोस् »

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त दुईजना बाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण र टोबहादुरसहित १६ जनालाई सुन्धारा कारागार पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ । उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा : लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौँ । शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक अन्य अभियुक्तहरूलाई … पूरा पढ्नुहोस् »

कर्णालीको बजेट- यस्ता छन् शहरी विकासका योजना (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएको छ । चालुतर्फ रू. ९ अर्ब २० लाख २४ … पूरा पढ्नुहोस् »

खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या ‍‍‌‌घट्यो

काठमाडौं । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशले ल्यायो २९ अर्ब २६ करोड बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ … पूरा पढ्नुहोस् »

तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताएका छन । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई … पूरा पढ्नुहोस् »