भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौँ । आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले एक सूचना जारी गर्दै वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका … पूरा पढ्नुहोस् »

विमानस्थलको तारजाली काटेपछि क्यानले सोध्यो मेयर बालेनलाई ७ दिने स्पष्टीकरण

काठमाडौँ । नगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित विमानस्थल क्षेत्रमा पर्ने … पूरा पढ्नुहोस् »

चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी … पूरा पढ्नुहोस् »

‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति चलचित्र विकास बोर्डको ध्यानाकर्षण

काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनी इतिहासलाई बाङ्गो बनाई तथ्यगत त्रुटिसहित रिलिज भएकोप्रति चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “भारतीय चलचित्र ‘आदिपुरुष’ले नेपालको … पूरा पढ्नुहोस् »

ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनासँग चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणः सरकारी वकिलले सके बहस, आजै थुनछेक आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्रीर लक्ष्मण घिमिरेले जवाफी बहस गरेका … पूरा पढ्नुहोस् »

शून्य समयमा सांसदको ध्यानाकर्षण- सरकारको उपस्थिति देखियोस्

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राखेका छन् । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र … पूरा पढ्नुहोस् »

न्युजिल्याण्डमा आर्थिक मन्दी सुरू, अर्थमन्त्री भन्छन, ‘प्राकृतिक प्रकोपले यो अवस्थामा ल्यायो’

वेलिङ्टन । न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ । आम निर्वाचनको केही महिना अगाडि … पूरा पढ्नुहोस् »

सरसफाइ र फोहर व्यवस्थापनबारे सबै स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरसफाइ तथा पोहर मैला व्यवस्थापनका लागि देशभरका सबै स्थानीय तहलाई निर्देशनसहितको पत्राचार गरेको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को … पूरा पढ्नुहोस् »

बालेनको चेतावनी बेवास्ता गर्दै हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शन

काठमाडौं । हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शनमा आएको छ । शुक्रबार बिहानका शो रद्द भए पनि मध्याह्नदेखि काठमाडौंका सबै सिंगल र मल्टिप्लेक्स सिनेमा हलमा ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ … पूरा पढ्नुहोस् »