ताप्लेजुङमा काबेली नदीको बाढीले मोटरेबल पुल र घर बगायो

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्‍याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया … पूरा पढ्नुहोस् »

गर्भमा छोरा कि छोरी छ पहिचान गर्ने काम नगर्न अस्पतालहरूलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार … पूरा पढ्नुहोस् »

केएल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान

काठमाण्डौ । केएल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त समूह अन्तर्गतका काठमाण्डौ कर्पोरेट अफिस तथा बिराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

काठमाण्डौ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन्। पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँड

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ। बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै सदस्यले … पूरा पढ्नुहोस् »

प्रभु बैंक र नाथन एसोसिएट्स लन्डनबीच सम्झौता

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) डच आन्टरप्रेरिनल डेभलपमेन्ट बैंक (एफएमओ) र स्विस एजेन्सी अफ डेभलपमेन्ट एन्ड कर्पोरेसन (सीडीसी)द्वारा संयुक्त रुपमा स्थापना भएको नाथन एसोसिएट्स लन्डन … पूरा पढ्नुहोस् »

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

काठमाण्डौ। अधिकतम बैंकिङ सेवा तथा सुविधाहरु डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ। एक कार्यक्रमका … पूरा पढ्नुहोस् »

सहकारी हेर्ने तीन तहका सरकार

काठमाण्डौं । मुलुक संघियतामा गएसँगै सहकारी संस्थाहरुलाई पनि तीनै तहका सरकारको जिम्मा लगाईयो । यस अघि ३८ जिल्लामा रहेका डिभिजन सहकारी कार्यालयमार्फत् हुँदै आएको दर्ता, खारेजी, नियमन, अनुगमन तथा प्रवर्धनका … पूरा पढ्नुहोस् »

वानएक्स बेट प्रकरण : पक्राउ परेका लाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाण्डौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटको प्रचार गरे बापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको खुलेको छ। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना कलाकारलाई … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) … पूरा पढ्नुहोस् »