यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्टारको कार्य नबिल इन्भेष्टमेन्टले गर्ने भएको छ । कम्पनीले सेयर रजिष्टार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले दियो अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण

काठमाडौं । सिटिजन्स बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको लागि दुई … पूरा पढ्नुहोस् »

एनआइसी एशिया बैंकको ‘क्युआर मर्चेन्ट एक्टिभेसन’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो क्युआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी … पूरा पढ्नुहोस् »

तीर्थयात्री सवार कार दुर्घटना हुँदा प्युठानमा ८ जनाको मृत्यु

काठमाण्डौं । तीर्थयात्री सवार प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवा आँखाको उपचारका लागि मंगलबार सिंगापुर जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आँखाको उपचारका लागि भाेली सिंगापुर जाने भएका छन् । सभापति देउवा आँखामा समस्या देखा परेपछि उपचारका लागि सिंगापुर जान लागेका हुन् … पूरा पढ्नुहोस् »

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावबारे संसदीय समितिको चासो

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको मातहामा राख्ने प्रस्तावका विषयमा छलफल भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा … पूरा पढ्नुहोस् »

स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताएका छन् । प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »

सीता दाहालको नर्भिकमा परीक्षण हुँदै, स्वास्थ्य अवस्था जटिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ । उनलाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »

कलाकार खोज्दै ‘बाघचाल’

काठमाडौं । निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् । निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको … पूरा पढ्नुहोस् »

बाह्य शक्तिको हस्तक्षपपछि नेपालमा गाँजा प्रतिबन्ध लगाइयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । आर्थिक वर्ष २०८०/ ०८१ को बजेटमाथि सांदहरुले उठाएको जवाफ दिने क्रममा … पूरा पढ्नुहोस् »