अनामनगरस्थित सार्वजनिक जग्गामा महानगरको डोजर चल्यो, हेर्नुहोस् (फोटोसहित)

काठमाडौँ । आज (सोमवार) काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा महानगरले डोजर चलाएको छ । काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोक नजिक मेगा स्कुलको छेउमा रहेको सार्वजनिक जग्गामा काठमाडौँँ महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल : जर्मन नागरिक करिब ७ किलो चरेससहित प्रहरीको नियन्त्रणमा

काठमाडौं । करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक सोमबार प्रहरीको नियन्त्रणमा परेका छन् । बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई … पूरा पढ्नुहोस् »

गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भ परीक्षण, … पूरा पढ्नुहोस् »

सूर्य विनायक–धुलिखेल सडक : पुरातात्त्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे । पुरातत्त्व विभागले सूर्य विनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको … पूरा पढ्नुहोस् »

मेसी भित्र्याउन नसकेपछि नेइमारलाई फकाउदै अल हिलाल

काठमाडौं । लियोनेल मेसीलाई भित्र्याउन असफल भएपछि साउदी प्रो लिग क्लब अल हिलालको नजर अब नेइमारतर्फ रहेको छ । सीबीएस स्पोर्ट्सका अनुसार अल हिलालका प्रतिनिधिहरु अहिले नेइमारलाई साउदी भित्र्याउने प्रयासस्वरूप … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी ,बालकृष्ण खाणको आजै थुनथेक

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहसचिव टेकनारायण पाण्डेको पक्षमा आज पनि बहस जारी रहेको छ । पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सुरु गरेका हुन् । … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

न्यायपरिषद्ले हरिकृष्णको अवकाशको मिति तोकेपछि संसदीय सुनुवाइ समिति अलमलमा

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । तर आइतबार नै न्यायपरिषदको पत्रले कार्कीको सुनुवाइ गर्ने कि नगर्ने भन्ने अलमलमा … पूरा पढ्नुहोस् »

पानीको स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण

महोत्तरी । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ … पूरा पढ्नुहोस् »

सुडानमा २४ घण्टे युद्धविराम सकिना साथ पुनः झडप सुरू

काठमाडौँ । सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख … पूरा पढ्नुहोस् »