विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

राप्रपा सांसद शाहीको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माओवादी सांसद सापकोटाले गरे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आइतबारको संसदमा प्रस्तुत गरेको अभिव्यक्ती संसद रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार प्रतिनिधि … पूरा पढ्नुहोस् »

प्रजनन केन्द्रमा कोरलिन थाले गोहीको बच्चा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर … पूरा पढ्नुहोस् »

सेयर बजारमा उत्साह , साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४० अङ्कले बढ्दै

काठमाडौँ । सेयर बजारमा उत्साह छाएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से सूचक ४०।४८ अङ्कले बढ्दै १९ सय ८०।०९ अङ्कको विन्दुमा उक्लिएको हो । यस्तै आज कारोबारमा … पूरा पढ्नुहोस् »

 नेपाली कांग्रेसका अर्थमन्त्री महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरू असन्तुष्टि 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा,प्रकाशशरण महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल र … पूरा पढ्नुहोस् »

राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

काठमाडौं । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

बजेट अभावले खानेपानी आयोजना अलपत्र

काठमाडौं । जिल्लामा यसैवर्ष निर्माण सम्पन्न हुनुपर्ने एक दर्जनबढी खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । सङ्घ र प्रदेशबाट चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेट खानेपानी कार्यालयमा … पूरा पढ्नुहोस् »

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताए । आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता, मंगलबारका लागि पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएको छ । यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । … पूरा पढ्नुहोस् »

आगामी आर्थिक वर्षको बजेटमा बजेट असन्तुलित देखिएको सांसदहरुको गुनासो

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ … पूरा पढ्नुहोस् »