एसिया कप पाकिस्तान र श्रीलंकामा हुने , नेपालले भारत र पाकिस्तानसँग खेल्ने निश्चित

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तान र श्रीलंकामा एसिया कप प्रतियोगिता गर्ने टुंगो लगाएको छ । प्रतियोगितामा भारतले सबै खेल श्रीलंकामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेमा त्यो … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीपको तर्फबाट बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार गरेका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा। महतले भने( ‘म नुवाकोटकै अर्थमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयमा सचिव बस्ने कुर्सी नै छैन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अहिले सचिव थन्क्याउने डम्पिङ साइटमा परिणत भएको छ । सरकारले लिएका नीति निर्णयहरूको कार्वान्वयन पक्षको अनुगमन तथा निर्देशन दिने, सुशासन कायम गराउने र देशभरको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग प्रदेशसभा सांसद ठकुरीको भेट

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सांसद ठकुरीले आइतबार बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्ड भेटेका … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पनि थुनछेक बहस जारी रहनेछ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । उनी एमाले नेता टोपबहादुर रायमाझीका छोरा हुन् । … पूरा पढ्नुहोस् »

भविष्य साकोसको दुई दिने उदघोषण सीप तालिम सम्पन्न

भक्तपुर । भविष्य वचत तथा ऋण सहकारि संस्थाले वार्षिकी कार्य योजना अनुसार दुई दिने उदघोषण सीप विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभाध्यक्ष भविष्य साकोसका अध्यक्ष तेजबहादुर … पूरा पढ्नुहोस् »

लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्छ ः देउवा

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरको जिल्ला सम्मेलन शनिवार उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । सभापति देउवाले लोकतन्त्रमा फेरी … पूरा पढ्नुहोस् »

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित

पर्वत । लामो समयदेखिको खडेरीका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ। यतिवेला धमाधम कोदो र धान रोपाइँ शुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका … पूरा पढ्नुहोस् »

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजो आज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन … पूरा पढ्नुहोस् »