भैँसेगौंडामा भेटिए १७४ प्रजातिका चरा

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक … पूरा पढ्नुहोस् »

चक्रपथको दोस्रो खण्ड पहिलेको तुलनामा फरक डिजाइनमा

काठमाडौँ । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ । चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, … पूरा पढ्नुहोस् »

पर्यटनमन्त्री : प्रकृति मास्नेहरू समाजविरोधी हुन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै … पूरा पढ्नुहोस् »

जापानमा जनसङ्ख्याको सङ्कट : गत वर्ष ८ लाखले घट्यो

टोकियो । जापानको जनसङ्ख्या सङ्कट गहिरिँदो छ । अन्य पूर्वी एसियाली राष्ट्रजस्तै जापानको नागरिकको सङ्ख्यामा तीव्र गिरावट देखिएको हो । गत वर्ष त्यहाँको जनसङ्ख्या ८ लाखभन्दा बढीले घटेको छ । … पूरा पढ्नुहोस् »

दुई दशकमा डेंगुका ८३ हजार संक्रमित, ११० को मृत्यु

काठमाडौँ । बर्खा लागेसँगै डेंगुको संक्रमण देशभर तीव्र रूपमा फैलिएको छ। डेंगुकै कारण करिब सात महिनाको अन्तरालमा चार हजार २८९ जनामा संक्रमण देखिएकाे छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको झन्डै … पूरा पढ्नुहोस् »

गत आवमा १६ अर्बभन्दा बढीको फलफूल आयात

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं … पूरा पढ्नुहोस् »

सूचना प्रविधि क्षेत्रका दक्ष युवालाई पलायनबाट रोक्न सरकारले योजना बनाइरहेको छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको बताएकी छन् । काठमाडौंस्थित सफ्टवेरिका कलेजले … पूरा पढ्नुहोस् »

तीन जिल्लाका ४७ फर्मका बैंक खाता रोक्का

काठमाडौं । आन्तरिक राजस्व कार्यालय दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तशुल्कतर्फको कर नबुझाएका व्यवसायी फर्मको बैंक खाता रोक्का गरेको छ । गोरखा, लमजुङ र तनहुँमा सञ्चालित ४७ व्यवसायी फर्मको … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

काठमाडौं । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो । सूचना केन्द्रमा … पूरा पढ्नुहोस् »

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्याड्क कार्यालयले वि.सं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ । जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा … पूरा पढ्नुहोस् »