काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो (सूचीसहित)

काठमाडौं । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका … पूरा पढ्नुहोस् »

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

एकहत्तर वर्षमा नागरिकता

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता … पूरा पढ्नुहोस् »

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगर … पूरा पढ्नुहोस् »

नियमित करदाताले महानगरपालिकाले तोकिएको अवधिभित्रै कर तिरे १० प्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न सञ्जालको माग

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको … पूरा पढ्नुहोस् »

असारयता बाढीपहिरोबाट ३१ जनाको मृत्यु, २४ जना बेपत्ता

काठमाडौं । यस वर्षको १ असारदेखि मनसुनजन्य प्राकृतिक विपदबाट ३१ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबारसम्म यस वर्षको मनसुन … पूरा पढ्नुहोस् »

उत्तर कोरियाली शासक किमसँग रुसी रक्षमन्त्रीको भेटवार्ता

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङले बिहीबार रुसी रक्षामन्त्री सर्गेई शोइगुसँग भेटवार्ता गरेका छन् । दुईबीच सैन्य मामिला र सुरक्षाका विषयमा छलफल भएको थियो । उत्तर कोरियाको आधिकारिक मिडिया … पूरा पढ्नुहोस् »

एमाले – गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो, तर दिनुभएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ । बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा … पूरा पढ्नुहोस् »

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि … पूरा पढ्नुहोस् »