राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको … पूरा पढ्नुहोस् »

भन्सारका तीन कर्मचारी निलम्बित

काठमाडौं । करिब १०० किलो सुन तस्करी प्रकरणमा तीन कर्मचारीलाई निलम्बन गरिएको छ । निलम्बित कर्मचारीमा एक्सरे हेर्नेदेखि भन्सार अधिकृतसम्म छन् । गएको बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा डिउटीमा … पूरा पढ्नुहोस् »

ओलीका कारण घण्टीको उदय भयोः भुसाल

विराटनगर । शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको आरोप लगाएका छन् । उनले चरम … पूरा पढ्नुहोस् »

जीवन बिज्ञान योगमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । जीवन बिज्ञान योग संरक्षण समिति देवडोल र बालकोट रेडक्रस सोसाईटिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथि सुर्यविनायक नगर पालिका ३ नं वडाध्यक्ष दिपेन्द्र के .सि … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री इटाली प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । प्रधानमन्त्री साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सातवटै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइनेछ

बारा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको … पूरा पढ्नुहोस् »

चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदै छ। चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली … पूरा पढ्नुहोस् »

गगन थापा : नयाँ पार्टीहरु खहरे हुन्, हामीजस्तो कोही छैन भन्यौं भने सक्किन्छौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताएका छन् । शनिबार पोखरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसभित्र धेरै … पूरा पढ्नुहोस् »

महामन्त्री शर्मा : नेपालको कम्युनिष्ट आन्दोलनले बीपीलाई समयमा चिन्न सकेन

काटमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने बताएका छन् । उनले बीपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि … पूरा पढ्नुहोस् »

नबिल बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त … पूरा पढ्नुहोस् »