ओलीका कारण घण्टीको उदय भयोः भुसाल
विराटनगर । शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको आरोप लगाएका छन् । उनले चरम … पूरा पढ्नुहोस् »
















