लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका … पूरा पढ्नुहोस् »

भारतको दोस्रो प्रयास , गर्यो चन्द्रमामा ऐतिहासिक चन्द्रयान–३ मिसन प्रक्षेपण

काठमाडौं । भारतको श्रीहरिकोटामा प्रक्षेपणको तयारी गर्दैछ । भारतले आफ्नो चन्द्रयान–३ मिशनको शुक्रबार सफल प्रक्षेपण गरेसँगै चन्द्रमामा नियन्त्रित अवतरण गर्ने चौथो देश बन्ने प्रयास गरिरहेको छ । चन्द्रयान, जसको अर्थ … पूरा पढ्नुहोस् »

बुद्ध एयरको जहाज बीचबाटो बाटै काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाजमा समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । काठमाडौंबाट … पूरा पढ्नुहोस् »

सांसद खतिवडा : ललितानिवास बेच्नेलाई पनि कारबाही होस् ,किन्नेलाई मात्रै होईन

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवास प्रकरणमा संलग्न रहेका किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् । किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको … पूरा पढ्नुहोस् »

रास्वपाको चेतावनी मिटरब्याज सम्बन्धी को विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिएका हुन् … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारतीय प्रधानमन्त्री मोदीलाई ‘द ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ बाट सम्मानित … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा सकियो चार जनाको बयान

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ४ जनाको बयान सकिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसा बिहीबार सम्ममा ४ जनाको … पूरा पढ्नुहोस् »

मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्रालयमा ३ बजे बैठक बस्दै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउनका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने बताएका छन् । सो विषयमा छलफलका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले … पूरा पढ्नुहोस् »

बालुवाटार पुगे एमाले नेताहरु प्रकट गरे प्रधानमन्त्री प्रचण्डलाई समवेदना

काठमाडौं । पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना प्रकट गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेताहरू बालुवाटार पुगेका छन् । आज (शुक्रबार) एमाले महासचिव शंकर पोखरेलसहितको टोली … पूरा पढ्नुहोस् »

तोसिमा कार्कीका पिए रानालाई डिलासैनी गाउँपालिकाको मासिक भत्ता

काठमाडौं । बैतडीका श्रीकान्त राना राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीका स्वकीय सचिव हुन् । लोकगायकसमेत रहेका उनलाई कार्कीले प्रतिनिधिसभा सदस्य भएपछि पिए नियुक्त गरेकी हुन् । उनी रास्वपाको … पूरा पढ्नुहोस् »