कोशीमा अब कसरी जोगिन्छ कांग्रेस नेतृत्वको सरकार ?

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध अन्तरिम आलेश दिएसँगै उद्धव थापा कामचलाउ मुख्यमन्त्री बनेका छन् । सरकार गठन विवादसम्बन्धी मुद्दालाई निरन्तर सुनुवाइ गर्दै तत्काल टुंग्याउन इजलासबाटै मिति तोकेको छ। … पूरा पढ्नुहोस् »

दोहोरो अंकले गिरावट सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । १२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो … पूरा पढ्नुहोस् »

मन्त्री मोदी : सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य … पूरा पढ्नुहोस् »

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

रुपन्देही । रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले … पूरा पढ्नुहोस् »

व्यवस्थित र आकर्षक बन्दै गाईघाट झरना

ढोरपाटन । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ … पूरा पढ्नुहोस् »

बलात्कारको आराेपमा दुईजना पक्राउ

काठमाडाैं । बर्दिया र उदयपुरमा बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा … पूरा पढ्नुहोस् »

एमालेको पछिपछि हिँडेको आरोपले रवि दुःखी, सरकारको स्थायित्वको पक्षमा रहेको प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ । एमाले वा सो पार्टीका अध्यक्ष केपी ओलीले जे जस्ता एजेन्डा उठाउँछन् त्यसमै हो … पूरा पढ्नुहोस् »

सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको जनाएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : फरार एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । असार २७ मा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार … पूरा पढ्नुहोस् »