कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता … पूरा पढ्नुहोस् »

कांग्रेस सांसदहरुले भने – प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा दुबै गतल विषय

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले … पूरा पढ्नुहोस् »

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीको समय थप

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा पाठकको भीड बढेपछि भानु जयन्तीसम्मका लागि समय थप गरिएको छ । प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा असार ८ गतेदेखि आयोजना … पूरा पढ्नुहोस् »

मनास्लु र आइएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

काठमाडौं । मनास्लु वल्र्ड कलेज र आइएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आइएस गल्र्समा च्याम्पियन बने । … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो ९सीआईबी०की एआईजी … पूरा पढ्नुहोस् »

प्रचण्डले एमालेमाथि लगाएको गम्भिर आरोप फिर्ता लिएमा मात्र सदन चल्छ :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि प्रधानमन्त्री सहित नेकपा माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री सहित प्रतिपक्ष दलका शिर्ष नेताहरु … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नभ्याइने सुचीमा परेको छ । आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको … पूरा पढ्नुहोस् »

पर्यटकलाई आकर्षित गर्दै गाईखुरे झरना

काठमाडौं । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने … पूरा पढ्नुहोस् »

मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु भएन

काठमाडौं । दुई वर्ष पहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थल सम्मकोे सडक निर्माण सुरु हुन सकेको छैन । दुई वर्ष पहिले आएको बाढीबाट आयोजनासँगै सडक पुरै बगाएको थियो … पूरा पढ्नुहोस् »

शेयर कारोबार मापक , नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »