अचार बिक्रीबाट वार्षिक पाँचलाख आम्दानी

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छिन् । उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालमा प्रदान गरेको एक … पूरा पढ्नुहोस् »

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

काठमाडौं । गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट … पूरा पढ्नुहोस् »

आईएमई लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २१ गतेदेखि प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओमा सर्वसाधारणले आज असार २५ गतेसम्म … पूरा पढ्नुहोस् »

एमाले सक्ने, माओवादीको बीउ जोगाउने नारायणकाजीको रणनीति

काठमाडौं । एकपछि अकोृ काण्डमा भिभिआईपी पक्राउ पर्न थालेपछि एउटा कित्तामा भुइँचालो गएको छ । त्यसैले अहिले सबैको ध्यान गृहमन्त्री नारायणकाजी श्रेष्ठतर्फ सोझिएको छ । सबैतिरबाट चासो र चिन्ता उत्पन्न … पूरा पढ्नुहोस् »

सिबिफिन र एनबीआईले सातवटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)बीच सातवटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने सम्झौता भएको छ । स्थानीय,प्रदेश सरकार र सरोकारवाला … पूरा पढ्नुहोस् »

बहालवाला जनप्रतिनिधि वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बहालवाला जनप्रतिनिधि वित्तीय संस्थामा पदाधिकारी वा सञ्चालक रहन नपाउने व्यवस्था गरेको छ । ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ प्रथम संशोधन जारी … पूरा पढ्नुहोस् »

फेकनमा निरौला नेतृत्वको प्यानल विजयी

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को १२औं वार्षिक साधारणसभाबाट राजु निरौलाको प्यानल निर्वाचित भएको छ । राजधानीमा सम्पन्न भएको सभाले निरौला नेतृत्वको प्यानललाई निर्वाचित गरेको हो । साधारणसभामा … पूरा पढ्नुहोस् »

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट अवार्ड जितेको हो … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल र होटेल दा फ्लामीङगोमा छुट

काठमाडौं । सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोबीच समझदारी भएको छ । बैंक र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी र होटेल दा फ्लामीङगोबीच … पूरा पढ्नुहोस् »

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् … पूरा पढ्नुहोस् »