काठमाडौँका साँघुरा गल्लीमा ब्लक

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मुख्य सहरी क्षेत्रका साँघुरा गल्लीमा दुई दशकअघि बिच्छ्याउनु इएका ढुङ्गा उप्किएर समस्या भएपछि ब्लक छाप्न थालिएको छ । महानगरपालिका–२५ ले ढुङ्गाका कारण समस्या भएको गुनासो आएपछि … पूरा पढ्नुहोस् »

संसदको अवरोध हटाउनेबारे तीन नेता आज छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि फेरि तीन शीर्ष नेताले छलफल गर्नेभएका छन् । … पूरा पढ्नुहोस् »

शोधनान्तर बचतमा, विदेशी मुद्रा सञ्चिति २१ दशमलव आठ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू … पूरा पढ्नुहोस् »

मन्त्री किराती : समाजवादको बाटो भ्रष्टाचारविरुद्धको अभियानदेखि सुरु भयो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्धको अभियानबाट नै समाजवादको बाटो सुरु हुने बताएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : सरकार गठनको विवाद न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामखु समेतको हस्ताक्षरमा सरकार बनाउने काम गैरकानूनी … पूरा पढ्नुहोस् »

साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड

काठमाडौं । चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ … पूरा पढ्नुहोस् »

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

काठमाडौं । वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९\८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । … पूरा पढ्नुहोस् »

महानिर्देशक अधिकारीले बुझाए तीन दिने स्पष्टीकरणको जवाफ, अनुसन्धान जारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले तीन दिने स्पष्टीकरणको जवाफ बुझाएका छन् । गत शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यालय समयको अन्तिममा अधिकारीले स्पष्टीकरणको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणले निजामती कर्मचारीमा हलचल

काठमाडौं । पछिल्लो समयका दुई चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव नै पक्राउ परे । शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे र ललिता निवास जग्गा … पूरा पढ्नुहोस् »

पोखरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही … पूरा पढ्नुहोस् »