वान एक्स बेट प्रकरण : बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार … पूरा पढ्नुहोस् »

एमाले सकारात्मक, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संसदको अवरोध खुलाउन नेकपा एमाले सकारात्मक भएसँगै प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सोमबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको छलफलमा … पूरा पढ्नुहोस् »

राप्रपा केदार बहादुर अधिकारी केन्द्रीय सचिवालयको मुख्य सचिवमा मनोनयन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदार बहादुर अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गरेका छन् । पाटी अध्यक्ष लिङलेनले सोमबार अधिकारीलाई केन्द्रिय सचिवालयको मुख्य सचिवमा … पूरा पढ्नुहोस् »

‘ह्वाट द फ्लप’ चलाउने सन्दीप क्षेत्रीमाथि कान्तिपुर टेलिभिजनले कारबाही गर्ने

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई कलाकार सन्दीप क्षेत्रीले मजाक बनाएपछि कान्तिपुर टेलिभिजनका मालिक कैलाश सिरोहियाले उनीमाथि कारबाही गर्ने भएका छन् । एक नाबालिकलाई बलात्कार गरेको आरोपमा एक वर्ष हिरासतमा … पूरा पढ्नुहोस् »

तीन नेताको बैठक सकियो : ओलीले भने– पार्लियामेन्टमा थाहा हुन्छ

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा तीन नेताबीच भएको छलफल सकिएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका … पूरा पढ्नुहोस् »

दूध उत्पादनका आधारमा अनुदान

काठमाडौं । चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको … पूरा पढ्नुहोस् »

नेपाली टोलीका अलराउन्डर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने

काठमाडौँ । नेपाली टोलीका अलराउन्डर आरिफ शेखले यसैसाता श्रीलंकामा सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आरिफलाई … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद : ६० लाख पासपोर्ट छपाई गर्ने निर्णय भइसक्यो

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिव ६० लाख पासपोर्ट छपाईको निर्णय भइसकेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी … पूरा पढ्नुहोस् »

११ महिनामा ११ खर्ब १२ अर्ब विप्रेषण नेपालमा

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक … पूरा पढ्नुहोस् »

मृग ठानेर बन्दुक हान्दा आफ्नै साथीको मृत्यु

काठमाडौं । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले … पूरा पढ्नुहोस् »