नेपाली टोलीका अलराउन्डर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने
काठमाडौँ । नेपाली टोलीका अलराउन्डर आरिफ शेखले यसैसाता श्रीलंकामा सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आरिफलाई … पूरा पढ्नुहोस् »
















