सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक … पूरा पढ्नुहोस् »

काठमाडौंको तारकेश्वरमा पहिरो जादाँ बाबु–छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने बाबु र छोरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । … पूरा पढ्नुहोस् »

नेपाल लाईफ इन्स्योरेन्सका पूर्व निमित्त सिइओ सुशिल चौधरीको निधन

काठमाडौ‌। नेपाल लाईफ इन्स्योरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको ६५ वर्षको उमेरमा शनिबार ग‌ंंगालाल हृदय रोग केन्द्र काठमाडा‌ैमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको उपचारका … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुद नाफा ४ अर्ब २९ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गतवर्ष ४ अर्ब २९ करोड खुद नाफा कमाएको छ । बैंकले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १३.१४ प्रतिशतले नाफा बढाएको … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको लोभलाग्दो प्रगति

काठमाडौं । एभरेष्ट बैंकले गएको आर्थिक वर्ष ३ अर्ब ३९ करोड खुद नाफा कमाएको छ । बैंकले चौथो त्रैमासम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो आवभन्दा ३६.८५ प्रतिशत नाफा कमाएको … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसले दियो क्षमता विकास तालिम

दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोसले भविश्यका सञ्चालकहरुको क्षमता बिकासको लागि दुई दिवसिय तालीम सम्पन्न गरेको छ । तालीम श्रावण १९ र २० गते चरिकोटमा अवस्थित संगम होटलमा … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेण्ट बैंकको नाफा ३४.३७ करोड

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख … पूरा पढ्नुहोस् »

नेपाल बैंकको नाफा साढे ३ अर्ब

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १६.७० प्रतिशत बढेर ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा … पूरा पढ्नुहोस् »

प्रभु बैंकको नाफा पौने ३ अर्ब रुपैयाँ

काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्षको चौथों त्रैमासम्म खुद नाफा ४९.५३ प्रतिशत बढेर २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा … पूरा पढ्नुहोस् »

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, निवासबाट पक्राउ

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । तोषाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री … पूरा पढ्नुहोस् »