नब्बे हजार श्रीलङ्काली खडेरीको चपेटामा

कोलम्बो । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघले गर्यो गत आर्थिक बर्षको समीक्षा

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले वार्षिक समिक्षा तथा आ.२०८०।८१ को बजेटनिर्माण कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीमा हाल ऋणीले ऋण नतिर्ने, संचालकहरुले … पूरा पढ्नुहोस् »

बुङ्मतीको इँटाले बजार पाएन

ललितपुर । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती … पूरा पढ्नुहोस् »

हिजाब पहिरनमा अझ कडा सर्त, नयाँ विधेयक ल्याउँदै इरान सरकार

तेहरान । हिजाब नलगाएको आरोपमा पक्राउ परेर हिरासतमा रहेकी छात्रा महसा अमिनीको मृत्यु भएको एक वर्ष पुग्न लागेको छ । महसाको मृत्यु गत १६ सेप्टेम्बरमा भएको थियो । हिजाब राम्ररी … पूरा पढ्नुहोस् »

ग्लोबल टी-२० को फाइनलमा सन्दीप भर्सेज दिपेन्द्र

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० प्रतियोगिताको फाइनलमा नेपाली खेलाडीहरु सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी आमने सामने हुने भएका छन् । आज राति नेपाली समय अनुसार ९: ४५ बजेदेखि … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षण केन्द्र बन्दै हिमताल

मनाङ । मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला डाँडाकाँडा, छहरा, … पूरा पढ्नुहोस् »

पीएसओको पेस्तोल चोर्ने २ जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा प्रहरले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव … पूरा पढ्नुहोस् »

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

जानकी । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमा नाका जमुनाहमा भेटिए । उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै … पूरा पढ्नुहोस् »

प्रचण्डले महासचिवमा बाहिरबाट नेता ल्याउन खोजेको दिए संकेत

काठमाडौं । माओवादी केन्द्रीय समिति बैठकमा यसपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना भयो । खासगरी उनको भन्दा पनि परिवारवादको कडा विरोध भयो । हिजो मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर … पूरा पढ्नुहोस् »

नबिल बैंकको नाफासँगै बढ्यो वितरणयोग्य मुनाफा

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण … पूरा पढ्नुहोस् »