इसेवा मनि ट्रान्सफरका सीइओ कोइराला सम्मानित

काठमाडौं। इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला अमेरिकाको वर्ल्ड कन्फेडेरेसन अफ बिजनेसको प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित भएका छन्। रेमिटेन्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ … पूरा पढ्नुहोस् »

हल्दे–तिम्बु जोड्ने झोलुंगु पुल निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ को हल्दे र तिम्बु जोड्ने झोलुंगे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले त्यहाँको पुल बगाएपछि स्थानीय खासगरी विद्यार्थीहरूले निकै दुःख–कष्ट … पूरा पढ्नुहोस् »

आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुन्छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउँदले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र एकतालाई आधार बनाएर सरकारले काम गरिरहेको बताएका छन् । प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट प्रमाणीकरण गर्नेकार्यको आज काठमाडौँमा शुभारम्भ गर्दै … पूरा पढ्नुहोस् »

महिन्द्राले इलेक्ट्रिक थार ल्याउँदै

भारतीय गाडी निर्माता कम्पनी ‘महिन्द्रा एण्ड महिन्द्रा’ले आफ्नो सर्वाधिक चर्चित गाडी थारलाई विद्युतीय रुपमा बजारमा ल्याउने भएको छ । कम्पनीले ‘थार.ई’ नाम दिएको गाडीको कन्सेप्ट टीजर सार्वजनिक गर्दै यसको पुष्टि … पूरा पढ्नुहोस् »

महाकाली नदीले सतर्कता तह पार गर्यो

कञ्चनपुर । महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह … पूरा पढ्नुहोस् »

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जनाको जिम्मेवारी तोकेको हो । बैठकले समग्र पार्टीको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई … पूरा पढ्नुहोस् »

पुलिस रिपोर्ट प्रमाणीकरण घरबाटै

काठमाडौँ । अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनु नपर्ने भएको छ । विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको छ । विभागले आइतबारदेखि … पूरा पढ्नुहोस् »

घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

सल्यान । सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत … पूरा पढ्नुहोस् »

कांग्रेसका चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस सांसद रामकृष्ण चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । विना विभागीय मन्त्री बनेको ७५ दिनपछि चित्रकारले आइतबार विभागीय जिम्मेवारी … पूरा पढ्नुहोस् »

एनआईसि एशियाले गत आर्थिक बर्षमा कमायो ४. ६५ अर्ब खुद मुनाफा

काठमाण्डौं । एन आई सी एशिया बैंक लिमिटेडले आ.व. २०७९।०८० को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका … पूरा पढ्नुहोस् »