टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको गत वर्षको खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड

काठमाण्डौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुसार गत … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवाल लिए शपथ

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई आज शपथ ग्रहण गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारसँग परिसंघको अनुरोध

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल सरकारसमक्ष अनुरोध गरेको छ उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी … पूरा पढ्नुहोस् »

विशिष्ठ व्यक्ति स्वास्थ्य उपचार समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ । मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार … पूरा पढ्नुहोस् »

रक्सी माग्दै महिला यात्रुले लफडा गरेपछि जहाजको आकस्मिक अवतरण

काठमाडौं । एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरि आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले … पूरा पढ्नुहोस् »

राष्ट्रिय किक बक्सिङ भदौमा हुने

काठमाडौं । ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो साता हुने भएको छ । गोदावरी नगरपालिकाको … पूरा पढ्नुहोस् »

हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’

काठमाडौं । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । … पूरा पढ्नुहोस् »

माओवादीले तोक्यो प्रदेश इन्चार्जहरु

काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोकेका हुन् । जस अनुसार … पूरा पढ्नुहोस् »

रास्वपाले ल्याएको ‘मोबाइल क्लिनिक’ एम्बुलेन्स फिर्ता, जनताको आँखामा छारो हाल्ने काम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएको सय दिनको अवधिमा वितरण गरेको मोबाइल क्लिनिक भन्दै संचालनमा ल्याएको एम्बुलेन्स गैरकानुनी भन्दै विवादमा आएपछि … पूरा पढ्नुहोस् »