माछापुच्छ्रे बैंकले थाल्यो अब विदेशी मुद्रा सटही सुविधा पनि क्यूआर कोडबाट

काठमाडौं । माछापुच्छ्रे बैंकले विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभागमा नेपाल पे र … पूरा पढ्नुहोस् »

सभामुखले डाके शीर्ष नेताको बैठक

काठमाडौं । संघीय संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले भोलि (सोमबार) राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बस्नुभन्दा एक घण्टाअगाडि दिउँसो १२ बजे दलहरुका शीर्ष … पूरा पढ्नुहोस् »

सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका हुन्छ : अर्थमन्त्री महत

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकमा सुशासन र पारदर्शिता कायम गर्न अडिटर्सहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं स्थापना दिवसमा … पूरा पढ्नुहोस् »

लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दङ्ग

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आएका पुन अहिले … पूरा पढ्नुहोस् »

पाकिस्तानमा रेल दुर्घटना हुँदा पन्ध्र जनाको मृत्यु

काठमाडौं । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह … पूरा पढ्नुहोस् »

नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ … पूरा पढ्नुहोस् »

रास्वपाको मोबाइल क्लिनिक यथावत

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । १७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै … पूरा पढ्नुहोस् »

सरकारले ऋण लिएर भए पनि हाम्रो पैसा दिनुपर्छ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल … पूरा पढ्नुहोस् »

वृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा

काठमाडौं । केडिया व्यावसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्स आफ्नो नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । वृज एडिटिभ्सले काठमाडौंमा रहेको हायात प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी वाटरप्रुफिङ्, रिपेयर … पूरा पढ्नुहोस् »