बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु , बिरामीले अस्पताल भरिए

ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीदेखि सहसचिवसम्म मुछिए ? (सूचीसहित)

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान हुने भएको छ । आइतबार सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै ललितानिवासको जग्गा हिनामिनामा सहयोग … पूरा पढ्नुहोस् »

पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् । सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन … पूरा पढ्नुहोस् »

मेसीको जादु, डल्लासलाई हराउदै क्वाटरफाइनलमा

काठमाडौँ । लियोनेल मेसीले इन्टर मियामीलाई अर्को शानदार जित दिलाएका छन् । एमएलएसको लिग कपको राउण्ड १६ को खेलमा इन्टर मियामीले पेनाल्टी सुट आउटमा एफसी डल्लासलाई ५-३ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

संसद सुचारू गर्न एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने भएको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले केही समयदेखि अवरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि … पूरा पढ्नुहोस् »

भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर

काठमाडौं । भारतको गत शनिबार चन्द्रमामा पठाएको चन्द्रयान–३ ले पहिलो तस्बिर पठाएको छ । चन्द्रमाको कक्षामा प्रवेश गरेसँगै चन्द्रयान–३ ले तस्बिर पठाएको हो । ‘यो अन्तरिक्षयान चन्द्रमाको कक्षामा प्रवेश गरिरहेका … पूरा पढ्नुहोस् »

आज सोमबार नेपालि बजारमा सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जानकारी दिएको … पूरा पढ्नुहोस् »

संसद्को अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

सामूहिक साकोसको भावि नीति तथा कार्यक्रम एवं अनुमानित वजेट तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुर किचेन तालाक्वमा आ.व २०८०।८१ को भावि नीति तथा कार्यक्रम एवं अनुमानित वजेट तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत … पूरा पढ्नुहोस् »