संसदीय समिति सभापतिमा मिल्यो भागबन्डा, रास्वपा र राप्रपाले पाएनन्

काठमाडौं । नयाँ संसद् सुरु भएको नौ महिनापछि दलहरुले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरुले आइतबार संसदीय समितिको भागबन्डा मिलाएका हुन् … पूरा पढ्नुहोस् »

सदन खुलाउन सभामुखको कार्यकक्षमा शीर्ष नेताको बैठक

काठमाडौं । संसदको गतिरोध अन्त्य गरी सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले शीर्ष तीन दलका नेतासँग छलफल थालेका छन् । बैठक सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको छ । सभामुख घिमिरेले … पूरा पढ्नुहोस् »

ग्लोबल टी२० फाइनल : दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्स उपाधि

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो … पूरा पढ्नुहोस् »

प्राइम बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशत बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : छानबिनमा सघाउने पूर्व प्रधानमन्त्री भट्टराईकाे प्रतिबद्धता

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानविन भए पुर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोच्च अदालतले आइतबार मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा…

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ … पूरा पढ्नुहोस् »

बाबुराम भट्टराई र माधव नेपालमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा निर्णय गर्ने माथिल्लो तहका व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले आज यस्तो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत अबुहामिदबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न आज (सोमबा) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । … पूरा पढ्नुहोस् »

काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो

मन्थली । तामाकोशी पुल निर्माण गर्न ठेक्का सम्झौता अवधि सकिएको छ । सम्झौता अवधि सकिए पनि काम सुरुवात हुन सकेको छैन । तीन वर्ष अवधिको उक्त पुलको सम्झौता गत असार … पूरा पढ्नुहोस् »

चौथो सोमबार साउन देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका … पूरा पढ्नुहोस् »