भारतको उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

एजेन्सी । चार दिन अघि उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो । सो … पूरा पढ्नुहोस् »

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित , अर्को बैठक साउन २४ गते

काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । आज सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले … पूरा पढ्नुहोस् »

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

काठमाडौं । आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने … पूरा पढ्नुहोस् »

सुनसान चितवनका पसल

काठमाडौं । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । … पूरा पढ्नुहोस् »

मुग्लिन-मलेखु सडक विस्तार थालियो

भरतपुर । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम … पूरा पढ्नुहोस् »

बुद्ध एयर र आइएमई पेबीच सम्झौता

काठमाडौं । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका बिच सम्झौता भएको छ । सम्झौतापत्रमा बुद्ध … पूरा पढ्नुहोस् »

साउनको चौथो सोमबार : पूजा गर्न भालेश्वर पुगे सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत चन्द्रागिरीको भालेश्वर महादेवको दर्शन गरेका छन् । अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत साउनको चौथो सोमबार पुर्जा गर्न चन्द्रागिरी पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

भारतीय लोक सभा सचिवालयद्वारा राहुल गान्धीको सांसद सदस्यता पुन: बहाली

नयाँदिल्ली । ‘मोदी’ उपनामको टिप्पणी गरेको मुद्दामा गुजरात उच्च अदालतबाट दोषी ठहरिएका राहुल गान्धीको सदस्यतालाई लोक सभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । भारतको सर्वोच्च अदालतले गत हप्ता (सन् २०२३ … पूरा पढ्नुहोस् »

अझै केही दिन देशैभर मनसुनी वर्षा हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । … पूरा पढ्नुहोस् »

तेइस ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई … पूरा पढ्नुहोस् »