संसदको अवरोध खुलाउने विषयमा शीर्ष नेताको बैठक फेरि जारी
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बैठक सभामुखको कार्यकक्ष्य संसद भवन बानेश्वरमा केही समयअघि सुरु भएको हो । यसअघि … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बैठक सभामुखको कार्यकक्ष्य संसद भवन बानेश्वरमा केही समयअघि सुरु भएको हो । यसअघि … पूरा पढ्नुहोस् »
वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको … पूरा पढ्नुहोस् »
सबैको बचत तथा ऋण सहकारी संस्थाले वृक्षारोपण तथा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सबैको सहकारी संस्था र तिलोत्तमा नगर पालिका वडा नं ९ स्थित प्लटलाइन, ज्ञानोदय तथा सिद्धार्थटोल विकास … पूरा पढ्नुहोस् »
काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको च्द्यद्य च्भत्रगभकत आरआर बीबी रिकोइष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै … पूरा पढ्नुहोस् »
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओको दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय विजनेश एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ … पूरा पढ्नुहोस् »
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान … पूरा पढ्नुहोस् »
काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान एसपी सञ्जय सिंह थापाको कमाण्डमा हुने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी थापाको कमाण्डले यो सुन तस्करी प्रकरणको अनुसन्धान … पूरा पढ्नुहोस् »
काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख दलका शीर्ष तीन नेताको बैठक निष्कर्षविहीन भएको छ । सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर … पूरा पढ्नुहोस् »
काठमाडौं । देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो … पूरा पढ्नुहोस् »