सभामुखले डाके शीर्ष नेताको बैठक
काठमाडौं । संघीय संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले भोलि (सोमबार) राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बस्नुभन्दा एक घण्टाअगाडि दिउँसो १२ बजे दलहरुका शीर्ष … पूरा पढ्नुहोस् »
















