आजदेखि सर्वोच्चको पेशी अटोमेसन प्रणालीद्वारा तोकिदै

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ । आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्न लागेका छन् । आजसम्म गोला प्रणालीबाट … पूरा पढ्नुहोस् »

गाउँ–गाउँमै बजार

बागलुङ । कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र ग्राहकको भीड … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीको नाममा रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

नेपाली टिम एसिया कप हुने पाकिस्तानको शहर मुल्तान पुग्यो 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप हुने पाकिस्तानको शहर मुल्तान पुगेको छ । मुल्तानमा नेपाली क्रिकेट टिमलाई भव्य स्वागत गरिएको छ । नेपाली क्रिकेट टिम भदौ ६ गते … पूरा पढ्नुहोस् »

कोशीको बजेट शून्यतामा, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित

काठमाडौं । कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ … पूरा पढ्नुहोस् »

एशिया कप खेल्न पाकिस्तानतर्फ लागे सन्दीप

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानतर्फ गएका छन् । आइतबार सन्दीपविरुद्धको मुद्धाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान गएका हुन् । सन्दीपलाई त्रिभुवन … पूरा पढ्नुहोस् »

सोमबार तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार मूल्यसूची सार्वजनिक गरेको छ । समितिकाअनुसार गोलभेँडा ठूला (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) को ९०, गोलभेँडा … पूरा पढ्नुहोस् »

संसदीय समितिको सभापति चयन आज

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको निर्वाचन आज हुँदैछ । १० वटा समितिको सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका अनुसार ९ वटा विषयगत … पूरा पढ्नुहोस् »

एमसीसी कार्यान्वयन : पाँचवर्षे अवधि गणना भोलिदेखि

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । … पूरा पढ्नुहोस् »

समृद्धि र सुशासनको यात्रामा जानुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नभएको बताएका छन् । आइतबार ललितपुरमा मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सुशासन सामाजिक न्याय र … पूरा पढ्नुहोस् »