चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

भक्तपुर । केहीदिनदेखि अविरल परेको वर्षा कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, वागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा … पूरा पढ्नुहोस् »

पेस्तोल र चार राउण्ड गोलीसहित युवक पक्राउ

काठमाडौं । पेस्तोल र गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई शुक्रबार विशेष … पूरा पढ्नुहोस् »

देशलाई द्वन्द्वमा धकेल्ने प्रयास भयो : कोइराला

धरान । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अस्थिरता चाहने तत्त्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्नेप्रयास भइरहेको बताएका छन्। देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिएको उनको … पूरा पढ्नुहोस् »

मैदानमै खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बित

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले स्पेन फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० … पूरा पढ्नुहोस् »

महिला खेलाडीको ओठमा चुम्बन गर्ने स्पेनी फुटबलका अध्यक्ष निलम्बित

मड्रिड । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० … पूरा पढ्नुहोस् »

नेविसंघको इन्जिनियरिङमा शुल्कवृद्धिविरुद्ध प्रदर्शन

काठमाण्डौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले अस्वाभाविकरुपमा स्नातक तहको शुल्कवृद्धि गरेको, र त्यसबारे संस्थानकै विद्यार्थीसहित नेविसंघ आन्दोलित हुँदासमेत सरकारले बेवास्ता गरेपछि प्रदर्शनमा उत्रिनुपरेको बताए । उनले विज्ञप्तिमार्फत … पूरा पढ्नुहोस् »

सरकारकाे कामबाट अत्तालिएकाहरु भ्रम छर्दै हिँडेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेका राम्रा कामबाट एकथरी व्यक्तिहरू विछिप्त भएको बताएका छन् । उनले सरकारले गरेका राम्रा कामबाट अत्तालिएकाहरुले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम … पूरा पढ्नुहोस् »

धोबीखोला छेउका अवैध संरचनामाथि चलायो महानगरले डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरपालिका क्षेत्रभित्रमा अवैध रुपमा निर्माण गरिएका र नक्सा विपरित निमार्ण गरिएका संरचनामाथि महानगरले डोजर चलाएको छ । आइतबार महानगरपालिकाले अनामनगर क्षेत्रको धोबी खोला छेउमा नक्साविपरीत निर्माण … पूरा पढ्नुहोस् »

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन सेवा

काठमाडौं । महिन्द्रा पावरोलले आफ्ना ग्राहकका लागि फ्री सर्भिस कुपनको शुभारम्भ गरेको छ । फ्री सर्भिस कूपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्ने कम्पनीले जनाएको छ । यस सेवा … पूरा पढ्नुहोस् »

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट लागू गर्ने- प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा … पूरा पढ्नुहोस् »