गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको छ- ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको आरोप लगाएका छन् । आइतबार विराटनगरमा आयोजित एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले … पूरा पढ्नुहोस् »

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान … पूरा पढ्नुहोस् »

टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा फेस्टिभल अफर

काठमाडौं । इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले आइतबारबाट लागू हुने गरी प्रि–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

‘तिलगंगा आइ सिटी सेन्टर’ तिलगंगाको सेवालाई देशभर विस्तार गरिँदै

काठमाडौं । तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको … पूरा पढ्नुहोस् »

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरे अनुसार वर्तमान उपाध्यक्ष … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको … पूरा पढ्नुहोस् »

ललिता निवास जग्गा प्रकरणमा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा … पूरा पढ्नुहोस् »

सञ्चय कोषले सञ्चयकर्ताका पति वा पत्नीलाई स्वास्थ्योपचार खर्च दिने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका पति वा पत्नी समेतलाई स्वास्थ्योपचार सुविधामा समेट्न लागेको छ । कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदी सञ्चयकर्ताले पाउँदै आएको स्वास्थ्योपचार सुविधालाई कोषको ३१ भदौको वार्षिकउत्सव समारोहबाट … पूरा पढ्नुहोस् »

संसदीय समितिको सभापतिमा १० जनाको उम्मेदवारी

काठमाण्डौं । प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ। दलीय भागबन्डाका आधार विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन्। प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा मातहातका … पूरा पढ्नुहोस् »

अखाद्य पदार्थ बिक्री गरेको आरोपमा एक लाख ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य पदार्थ बिक्री गरेको आरोपमा एक वितरक कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपालमा अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएकाले … पूरा पढ्नुहोस् »