महिला टी–ट्वान्टी सिरिज : नेपालले जित्यो सिरिजको उपाधि

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

लहान । नेकपा (एमाले) को शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा … पूरा पढ्नुहोस् »

पहिरोले मदन भण्डारी लोकमार्ग अवरुद्ध

उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको … पूरा पढ्नुहोस् »

कस्तो छ अहिले धरानको अवस्था ?

काठमाडौं । केही दिनदेखि उत्पन्न विवादका बीच धरान उपमहानरपालिकाको अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिलेसम्म अवस्था सामान्य रहेको हो । धरान उपमहानगरको अवस्था सामान्य रहेको … पूरा पढ्नुहोस् »

बुबाआमाको नाममा मन्त्री किरातीले रोपे वरपिपल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वर्गीय बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा वर र पिपल रोपेका छन् । शनिबार सामाजिक सञ्जालमा उनले बुबाआमाको सम्झनामा प्रकृतिका … पूरा पढ्नुहोस् »

धरानमा निषेधाज्ञाका कारण शान्त

सुनसरी । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि शनिवार बिहानैदेखि धरान शान्त देखिएको छ । मानिसहरूको चहलपहल न्यून देखिएको छ भने व्यापार व्यवसाय पनि ठप्प रहेको छ । निषेधाज्ञाका कारण धरान … पूरा पढ्नुहोस् »

चन्द्रयान–३ अवतरण भएको चन्द्रमाको स्थानको नाम ‘शिवशक्ति पोइन्ट’

बैंगलोर । प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् । सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन् । जसमध्ये चन्द्रयान–३ … पूरा पढ्नुहोस् »

बागमती नदीमा जलयात्रा

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर बागमती नदी महोत्सव तथा जलयात्रा गरिएको छ। बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ … पूरा पढ्नुहोस् »

ती फूल र पुतली यी नेता कठपुतली,त्यो ट्वार ट्वारे भ्यागुता यी नेता क्वारक्वारे भ्यागुता

भौतिक प्रकृतिको अस्थायी १५ बर्षे कालचक्रको अधीनस्थमा रहेको तौल २.७ केजी भएको विश्व कै हालसम्म कै सवभन्दा ठूलो खस्रे भ्यागुता अष्ट्रेलीयाको उत्तरी क्विन्स लैण्डको कनवे राष्ट्रिय निकुञ्जमा निकुञ्ज रेञ्जर कैली … पूरा पढ्नुहोस् »

पारिजात सहकारीद्वारा १६ औं स्थापना दिवसमा रक्तदान

भक्तपुर । पारिजात बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका … पूरा पढ्नुहोस् »