प्राइम बैंकको सीईओमा मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले महाकाली स्वास्थ्य चौकी,नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको प्रायोरिटी पास

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सलाई ‘सेल्स एक्सिलेन्स अवार्ड’

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकेडेमीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो । यो … पूरा पढ्नुहोस् »

‘आईएमई पे’को ‘विकेट टु विन’ अफर

काठमाडौं । ‘आईएमई पे’ एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ । ८ भदौदेखी १२ भदौसम्म सञ्चालन हुने सो अफर अन्तर्गत … पूरा पढ्नुहोस् »

मुलुकमा सुशासन कायम राख्न नेताहरु स्वयं सुध्रिनुपर्छ : कांग्रेस नेता कोइराला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताएका छन् । नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचाररदण्डहीनताको अन्त्य र सुशासन कायम … पूरा पढ्नुहोस् »

तस्कर, ठग र भ्रष्टाचारी अत्तालिएका छन्, जनतामा आशा पलायो : गृहमन्त्री श्रेष्ठ

ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन्। तर, आम जनतामा भने त्यसले आशा जगाएको उनकाे भनाइ छ। … पूरा पढ्नुहोस् »

सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन सीआईबीको अपिल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ । सीआईबीले आज शुक्रवार सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा … पूरा पढ्नुहोस् »

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित … पूरा पढ्नुहोस् »

वीरगञ्जमा मोर्चा घोषणा गर्नुको विशेष अर्थ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगञ्जमा मोर्चा घोषणा गर्नुको विशेष अर्थ रहेको बताएका छन् । शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय मोर्चा घोषणा कार्यक्रममा बोल्दै विशिष्ठ … पूरा पढ्नुहोस् »