आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खल्बल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताएका छन् । शुक्रवार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित … पूरा पढ्नुहोस् »

आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म धरानमा निषेधाज्ञा जारी

विराटनगर । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको … पूरा पढ्नुहोस् »

जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण

काठमाडौं । विश्वभरि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ। जति–जति प्रयोग बढ्दै गइरहेको छ त्यति–त्यति प्रश्न पनि उठ्न थालेका छन्। विशेषगरी एआईको गोपनीयतालाई लिएर प्रश्न उठेका छन्। यही सिलसिलामा जर्मनीले … पूरा पढ्नुहोस् »

कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित गरिए पनि … पूरा पढ्नुहोस् »

’बुद्धिजीवी’ र ’खुफियातन्त्र’ अलमलिए !

साँच्चै भन्ने हो भने एउटा अल्लारे केटोका रुपमा नै मलाई पत्रकारिताको ग्ल्यामरले तानेको थियो । नेता, अभिनेता देखी सुप्रसिद्ध खेलाडी सम्मलाई मनमा लागेको सोध्न पाइने ! सायद त्यही लोभले अप्रत्यक्ष … पूरा पढ्नुहोस् »

केपी ओलीका कारण एमाले संकटग्रस्त बन्दै छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा नेकपा एमाले … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश एमालेले नेता तथा कार्यकर्ताको सहयोग संकलन गरेर सभा हल निर्माण गर्ने

काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशले पार्टी कार्याकर्ताबाट प्रतिव्यक्ती पाँच सय रुपैँयाका दरले पैसा उठाएर पाटी कार्यलय भवन निर्माण गर्ने भएका छन् । गण्डकी प्रदेश भवन निर्माण कमिटीको पहिलो बैठकले … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसँग गर्भनरले गरे भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ … पूरा पढ्नुहोस् »

महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित, हार वेहोरे सँगै हङकङसँग फाइनल खेल्ने

काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको … पूरा पढ्नुहोस् »