काज फिर्ता गरिएका चिकित्सकको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका … पूरा पढ्नुहोस् »

पाँच केजी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सिरहा । सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपाल … पूरा पढ्नुहोस् »

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनेको बुझेको छु : नेता कोइराला

काठमाडौं।नेपाली कांग्रेस नेता शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बन्दै गएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग उनले देशमा ठूला भ्रष्टाचारका घटना बाहिर आउने क्रम जारी रहेको बताए । ‘अहिले जुन … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

भ्यानकुभर । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव … पूरा पढ्नुहोस् »

व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नर्गन र जग्गाधनीलाई पक्राउ नर्गन अदालतको आदेश

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई पक्राउ नगर्न आदेश दिएको छ । साङपाङलाई बिहिबार उच्च अदालतले व्यक्तीको जग्गामा प्रवेश गरेर … पूरा पढ्नुहोस् »

चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले चार वटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता शुक्रबार बसेको … पूरा पढ्नुहोस् »

तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती

राँझा । बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान … पूरा पढ्नुहोस् »

भारत-चीन सीमा समस्या समाधान गर्न मोदी र सीबीच सहमति

काठमाडौं । चीनका राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ब्रिक्स शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेका उनीहरुबीच बुधवार एक्लाएक्लै भेटवार्ता भएको हो । सो … पूरा पढ्नुहोस् »

अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गरेका छन् । पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् कार्यकारिणी … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण ; दाङका सिडिओ फरार प्रतिवादी

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बहालवाला जिल्ला प्रमुख अधिकारी (सिडिओ)लाई फरार सूचीमा राखेकाे छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ५८ दिन … पूरा पढ्नुहोस् »