अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ब्रिक्सको सदस्य बन्ने

काठमाडौँ । इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियालाई ब्रिक्स समूहमा सामेल हुने भएका छन् । सहभागी हुने पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाइ दिएका छन् । … पूरा पढ्नुहोस् »

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणको बनस्थली कार्यालयमा आगलागी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो । काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकिएको छ । काठमाडौं महानगरपालिकाका … पूरा पढ्नुहोस् »

महिला टी-ट्वान्टी : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौं । महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बाट मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा … पूरा पढ्नुहोस् »

गाउँपालिका अध्यक्ष जुवा खालबाट पक्राउ

लेखनाथ। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको … पूरा पढ्नुहोस् »

नागरिकता बनाउने घट्यो, राहदानी बनाउने अधिक

बैतडी । जिल्लामा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको संख्या घटेको छ । यसैबीच राहदानी बनाउनेको संख्या बढेको देखिएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको … पूरा पढ्नुहोस् »

शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

काठमाडौँ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब … पूरा पढ्नुहोस् »

बजेट शून्यताको अवस्थामा जाँदै कोशी प्रदेश

काठमाडौं । भदौ ११ गतेदेखि कोशी प्रदेशमा बजेट शून्यता हुने भएको छ । जेठ ३२ गते अध्यादेश मार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक भदौ १० गते भित्र पारित गरी प्रमाणीकरण गरिसक्नु … पूरा पढ्नुहोस् »

शुक्रबार नेपाली बजारमा सुनको मूल्य

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम … पूरा पढ्नुहोस् »