बुबा गुमाएको दुई दिनमै काममा फर्किए मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुबा गुमाएको दुई दिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक सञ्जालमार्फत उनले मर्ने त मरेर गइजानु भयो बाँकी जीवन बाँच्नेको … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसको सेवा केन्द्र मैनापोखरीमा

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा सेवा केन्द्र बिस्तार गरेको छ । मिलिजुली कालिञ्चोकले बिहीबारदेखि मैनापोखरी बजारमा पनि सेवा केन्द्र संचालनमा ल्याएको … पूरा पढ्नुहोस् »

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्दै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक … पूरा पढ्नुहोस् »

शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने

काठमाडौं । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता भएको छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र महालक्ष्मी विकास बैंकबीच भिजा कार्ड मार्फत हुने … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले कान्ति बाल अस्पताललाई सहयोग गर्ने

काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगंजस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले … पूरा पढ्नुहोस् »

अवरुद्ध जोमसोम-मुक्तिनाथ सडक सञ्चालन

ढोरपाटन । बुधबार साँझदेखि अवरुद्ध बनेको जोमसोम–मुक्तिनाथ सडक सञ्चालनमा आएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सिमानामा पर्ने पान्डाखोलामा लेदोसहित आएको बाढीले सडक बगाउँदा बुधबार साँझदेखि अवरुद्ध … पूरा पढ्नुहोस् »

कार्कि जीको शब्द संगितमा गोर्कण र दिपाको “धोकापाउनु रैछ” सार्वजनिक

काठमाडौँ । सुवास कार्कि (कार्कि जी) को शब्द तथा संगितमा गोर्कण श्रेष्ठ र दिपा शाहिको ‘धोकापाउनु रैछ’ सार्वजनिक भएको छ । धोकेबाज नामक गितबाट चर्चामा आएका कार्कि जि को शब्द … पूरा पढ्नुहोस् »

सार्वजनिक सवारीको बढ्यो भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणका रहेको जापानको संसदको माथिल्लो सदनका सदस्यहरूबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल–जापान संसदीय मैत्री समुहका सदस्यहरूसमेत रहेका … पूरा पढ्नुहोस् »

महिला खेलाडी किस प्रकरण: फिफाले अनुशासनको कारवाही अगाडी बढायो

काठमाडौं । फुटबलको सर्वोच्च संस्था फिफाले स्पेनकी विश्वकप च्याम्पियन फुटबलर जेनिफर हर्मोसोलाई सहमति बिना ओठमा चुम्बन गरेका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसविरुद्ध छानबिन गर्ने भएको छ । समाचार एजेन्सी … पूरा पढ्नुहोस् »