कोशी सरकार : सर्वोच्चको अन्तरिम आदेश – दीर्घकालीन महत्वको निर्णय नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमको विकास नभइ समृद्धि सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन् । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

चितवनमा एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

चितवन । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डको कारण र परिणाम

गौर हत्याकाण्ड भएको १७ वर्षपछि माओवादी नेतृत्वको सरकारले छानबिन गरेर दोषीलाई सजाय दिने भएछ । यसले मधेसवादी दलमा खैलाबैला चलेको देखिन्छ । गौर हत्या आजको मानव सभ्यतालाई लज्जित गर्ने बर्बर … पूरा पढ्नुहोस् »

लिलामणिको बयान – म अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिन्छन्

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा आफू अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिने बताएका छन् । पौडेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको बयानमा आफू … पूरा पढ्नुहोस् »

साताको अन्तिम दिन नेप्से ३१ अंकले घटेर बन्द , १ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका … पूरा पढ्नुहोस् »

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

लस एन्जल्स।अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । गोली … पूरा पढ्नुहोस् »

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । “घरमा श्रीमान … पूरा पढ्नुहोस् »

प्रहरीमा जागिर लगाई दिने भन्दै ठगी गर्ने ५८ को नरेश गौतम पक्राउ

काठमाडौं । प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–३ भगवती टोल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारा बस्ने … पूरा पढ्नुहोस् »

गाई गोरु काटेर मणिपुरमा जस्तै जातीय–धार्मिक युद्ध गराउन खोजिँदैछ : दीपकबहादुर सिंह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले राष्ट्रिय जनावर गाई काटेर भोजभतेर गरेर मिडियामा समेत देखाउन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष … पूरा पढ्नुहोस् »