संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ । बिहीबारको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने जनाइएको छ । सभापतिको अभावमा संसदका … पूरा पढ्नुहोस् »

ड्रागन खेतीमा रमाउँदै बागलुङका पूर्वशिक्षक अर्याल

बागलुङ । शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उनको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । … पूरा पढ्नुहोस् »

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरूद्ध

काठमाडौं । कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका देव शर्मा प्रहरीको नियन्त्रणमा

काठमाडौं । सर्वोच्च अदालतको भेटमा अनसन बस्न भन्दै पुगेका देव शर्मालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्मा सर्वोच्चमा रिट … पूरा पढ्नुहोस् »

किन फरार छन् एमाले सांसद लक्ष्मी महतो कोइरी ?

महोत्तरी । कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश … पूरा पढ्नुहोस् »

देउवाद्वारा डा कार्कीप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता स्व डा राजाराम कार्कीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं बागमती … पूरा पढ्नुहोस् »

कांग्रेसको आकस्मिक बैठक, भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव … पूरा पढ्नुहोस् »

वन्यजन्तु उद्वार केन्द्रसँगै चिडियाखाना बनाइने

चितवन । भरतपुरको देवनगरमा निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्रसँगै चिडियाखानासमेत बनाइने भएको छ । भरतपुर भ्रमण वर्षको अवसरमा पर्यटकलाई बाघ लगायतका वन्यजन्तु देखाउन चिडियाखाना निर्माण गरिने भएको हो । उद्धार गरिएका … पूरा पढ्नुहोस् »

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो … पूरा पढ्नुहोस् »

काम गर्ने र गरिखाने वातावरण बनाउन कांग्रेसले ध्यान दिन्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्ने र गरिखाने वातावरण बनाउन पार्टीले ध्यान दिने बताएका छन् । पार्टीभित्र अन्यायमा परेको आवाज उठिरहेको छ भन्दै उनले सबैलाई समान अवसर … पूरा पढ्नुहोस् »