अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको … पूरा पढ्नुहोस् »

वडा र स्वास्थ्य भवन पहिरोको जोखिममा

बैतडी । वर्षाले पहिरो जाँदा बैतडीको एक वडा कार्यालय र स्वास्थ्य भवन जोखिममा परेको छ । जिल्लाको पुर्चौडी नगरपालिका–१० को वडा कार्यालय र सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य एकाईको … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएको … पूरा पढ्नुहोस् »

एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि एलआईसी नेपालले आर्थिक वर्ष २०७८।२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले उक्त आवको आर्थिक लेखा … पूरा पढ्नुहोस् »

एनआइसी एशिया बैंकले १०३ ठाउँको घरजग्गा बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको छ । बैंकका अनुसार विभिन्न १०३ ठाउँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्नेछ । उक्त सम्पत्ति … पूरा पढ्नुहोस् »

सनवे कलेजको डाटा साइन्स र एआईमा स्नातक कोर्स

काठमाडौं । सनवे कलेजले डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा स्नातक डिग्रीसहित छोटो अवधिको प्रोफेसनल सर्टिफिकेसन कोर्सहरू सुरु गरेको छ । सनवे कलेजले नेपालमा एआई लिडरहरू सिर्जना गर्ने भिजनका साथ, … पूरा पढ्नुहोस् »

काठमाडौंमा चितुवाको आक्रमणबाट एक घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् । कुखुराको खोरमा पसेपछि थुनेर राखिएको छ । चितुवाको आक्रमणबाट सामान्य घाइते भएका एकजनाको अहिले उपचार भइरहेको छ । रसुवाका … पूरा पढ्नुहोस् »

जनसचेतन बचतमा १६.०६ प्रतिशत तरलता

काठमाडौं । जनसचेतन बचत तथा ऋण सहकारी संस्थामा तरलता १६.०६ प्रतिशत रहेको छ । संस्थाको चालु आर्थिक बर्षको साउन मसान्तसम्मको विवरणले यस्तो देखाएको हो । त्यस्तै, साउन मसान्तसम्म संस्थाको सेयर … पूरा पढ्नुहोस् »

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई दराजमा छुट

काठमाडौं । सानिमा बैंकको दराजसँग ‘दराज मन्थली पेडे योजना’ का लागि सहकार्य गरेको छ । बैंकका अनुसार ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० … पूरा पढ्नुहोस् »