बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा

काठमाडौं । बुद्धनगर, शङ्खमुल क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ । बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको … पूरा पढ्नुहोस् »

धुलिखेल अस्पतालका लागि तीन अर्ब २९ करोड जापानी येन अनुदान

काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले धुलिखेल अस्पतालको आपत्कालीन केन्द्र … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्धारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रियाकक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका … पूरा पढ्नुहोस् »

महिला टी–२० सिरिज : नेपाल बुधबार कुवेतसँग भिड्दै

काठमाडौं । मलेसियामा जारी ४ देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ । २ देशबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ … पूरा पढ्नुहोस् »

चण्डेश्वरी सहकारीले असोज ६ गते ३१ औं साधारणसभा

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिको ३१औँ साधारण सभा आगामी असोज ६ गते गर्ने भएको छ । संस्थाको संचालक समितिको मिति २०८० सावन १३ गते बसेको बैठकको … पूरा पढ्नुहोस् »

हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक

काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । उनीहरु बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर … पूरा पढ्नुहोस् »

एशियन लाइफले संस्थापक सेयर किन्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६ सय १५ कित्ता संस्थापक सेयर किन्यो । प्रतिकित्ता ३ सय ६६ रुपैयाँका दरले आईएमई समूहसँग ५८ … पूरा पढ्नुहोस् »

शुन्यताको यो जीवन

उसकै सुख सहेलमा परदेशी बनी रमाउन गयोगयो नातिले छोडेर गयो ,छोरिहरुले छोडेर गयो,छोरा बुहारिले छोडेर गयो ,यी अभागि बृद्ध बाउ आमालाई सासले छोडेन।आउछु बा आमा दशैंमा भेटौंला भन्थे सबैले,आएन कुनै … पूरा पढ्नुहोस् »

नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर वा शिथिल भएको महशुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको निष्कर्ष निकालेको छ । पार्टीको … पूरा पढ्नुहोस् »

अस्पतालबाट हराएको शिशु बिक्री भएको खुलासा

विराटनगर । विराटनगरको ग्रिनक्रस अस्पतालबाट हराएको शिशु बिक्री भएको जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्नलाई पक्राउ गरेपछि शिशु बिक्री गरेको खुलासा भएको हो । मोरङको कटहरी गाउँपालिका–२ की दिलमाया राजवंशीले … पूरा पढ्नुहोस् »