ललिता निवास प्रकरण : सचिव राउतलाई मुद्दा नचलाउन सीआईबीको राय

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन राय दिएको छ । कागजात किर्ते गरेर ललिता … पूरा पढ्नुहोस् »

वर्षाका कारण दोस्रो चरणको कांग्रेस संगठन सुदृढीकरण अभियान स्थगित

काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणअन्तर्गत दोस्रो चरणको अभियान तत्काललाई स्थगित गरेको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको संगठन सुदृढीकरण अभियान स्थगित गर्ने … पूरा पढ्नुहोस् »

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो … पूरा पढ्नुहोस् »

विद्युत उत्पादनबाट देशको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागेको छ : प्रधानमन्त्री प्रचण्ड

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागिपरेको बताएका छन् । भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा एमाले आएनः माधव नेपाल

काठमाडौं । नेकपां (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा (एमाले) नगएको बताएका छन् । मंगलवार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन समिति बनाउन ड्राफ्ट तयार

काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानविन समिति बनाउन गठित कार्यदलले ड्राफ्ट तयार पारेको छ । मंगलबार बसेको कार्यदलको बैठकले ड्राफ्ट तयार पारेको हो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज, ग्लोबल आइएमई क्यापिटलको नामबाट कारोबार शुरु

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भई ग्लोबल आइएमई … पूरा पढ्नुहोस् »

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, कसको जिम्मेवारी कहाँ ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो । … पूरा पढ्नुहोस् »

के छ माधव नेपालको राजनीतिक प्रतिवेदनमा ?(पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । काठमाडौंमा आज (मंगलबार) देखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले … पूरा पढ्नुहोस् »

१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिनलाई सीधै अदालत लगियो

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन् । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टाअगाडि उनी स्वदेश फर्किएका हुन् । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर … पूरा पढ्नुहोस् »