बेलकोटगढीमा सानालाई ऐन, ठुलालाई चैन,करका लागि चियापसलसम्म दर्ता, हुँदैन कारबाही

नुवाकोट । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालसहितको टोलीले गरेको बजार अनुगमन कर्मकाण्डीमै सकिएको छ । जहाँ व्यवसाय त्यहाँ दर्ता कार्यक्रम भन्दै गाउँ गाउँका चिया पसलहरू समेत दर्ता गरिएपनि यसैबीच भएको … पूरा पढ्नुहोस् »

यही वर्ष आदिवासी जनजातिको अधिकार स्थापित गर्छौ : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुननिर्माण गरेर नै सुनिश्चित गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक … पूरा पढ्नुहोस् »

किसान बहुउद्देश्यीयले दियो सदस्यलाइ कृषि तालिम

किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाइ निःशुल्क बिउबिजन वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बेलौरीले २ दिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितरण गरेको छहो । “सिप … पूरा पढ्नुहोस् »

बोल्न नपाएको उपसभामुखको गुनासो

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन् । उपसभामुख रानाले … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त

काठमाडौं । हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त पुजारीको नियुक्ति गर्दै बुधबार नयाँ पूजारीलाई मन्दिर प्रवेश … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको सेयर सर्वसाधारणलाई ३२ गतेबाट सेयर बिक्री

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको छ । कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड … पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखा । पहिरोमा पुरिएर बिगु गाउँपालिका– २ ओराङका एक बालकको मृत्यु भएको छ । तामाकोसी नदीमा माछा मार्न गएका १४ वर्षीय तिरिश तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

कालीगण्डकी करिडोरको नवलपुर खण्ड अवरुद्ध

नवलपरासी । अविरल वर्षासँगै खसेको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बुलिङटार गाउँपालिका वडा नं १ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भीरमा खसेको पहिरोको … पूरा पढ्नुहोस् »

बाढी-पहिरोका कारण देशभरका ३४ सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले … पूरा पढ्नुहोस् »