माँ बंगलामुखी साकोसले आफ्नै भवनमा श्री गणेश मन्दिर र माँ बगलामुखी मन्दिरको स्थापना


ललितपुर । ललितपुर महानगरपालिका रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि उत्कृष्ट ब्यवस्थापनका सञ्चालित सस्थाले ललितपुर शंखमूल स्थित आफ्नै भवनमा श्री गणेश मन्दिर र माँ बगलामुखी मन्दिरको स्थापना गरियो ।

साथै उक्त दिन संस्थाका अध्यक्ष लक्ष्मण महर्जनले पुजा अर्चना गरी स्थापना गरिएको थियो । करिब १२ सय जना सदस्यहरुको सहभागितामा भिमसेन पुजा पनि सम्पन्न गरिएको थियो । अध्यक्ष महर्जनले सहभागी सवैमा धन्यवाद व्यक्त गर्नु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *