एसियाड खेल्न चीनतर्फ लागे सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि … पूरा पढ्नुहोस् »

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् … पूरा पढ्नुहोस् »

कोशीमा १२ दिनका लागि थपिय मन्त्री, राप्रपाले एमालेलाई विश्वासको मत नदिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार चारजना मन्त्रीले शपथग्रहण गरेसँगै कोशी प्रदेशमा नौ सदस्यीय मन्त्रीमण्डल बनेको छ । मन्त्रिपरिषदमा एकजना मुख्यमन्त्री, पाँचजना … पूरा पढ्नुहोस् »

आज नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले घटेको हो । नेपाल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।प्रधानमन्त्रीले आज … पूरा पढ्नुहोस् »

उपप्रमुख डंगोलले भेटिन् सभागृह अगाडी उभिएका अभियन्ता ई:

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडी १६५ घण्टादेखि उभिएर विरोध गरिरहेका अभियन्ता ई: लाई भेट गरेकी छन् । मंगलबार बिहान उपप्रमुख डंगोलले अभियन्तालाई भेटेर सडक … पूरा पढ्नुहोस् »

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

काठमाडौँ । नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ … पूरा पढ्नुहोस् »

नेपालमा भा.रु.१ सयभन्दा ठूला दरका नोट कारोबार गर्न प्रतिबन्धित छ ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न आग्रह गरेको छ । नेपालमा भारतीय १ सय रुपैयाँभन्दा ठूला नोटको कारोबार गर्न प्रतिबन्ध रहेको बताउँदै राष्ट्र बैंकले स्वदेशभित्र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको चीन भ्रमण,ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई समर्थन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चीन भ्रमणमा छन् । असोज ६ गतेबाट सुरु भएको उनको चीन भ्रमण असोज १३ गतेसम्म चल्ने छ । तर, महत्वपूर्ण राजनीतिक भेटवार्ता र … पूरा पढ्नुहोस् »

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनालाई १८ हजार ५ सयसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट … पूरा पढ्नुहोस् »