विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न पोखरा महानगरको आग्रह

कास्की । पोखरा महानगरपालिकाले विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न शिक्षक महासंघलाई आग्रह गरेको छ । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरू सामुदायिक विद्यालय बन्द गरेर … पूरा पढ्नुहोस् »

सरकारले भन्यो – विगतमा शिक्षकसँग भएका सहमतिबाट पछि हट्दैनौँ

काठमाडौं । सरकारले शिक्षकसँग विगतमा भएका सहमतिबाट पछि नहट्ने स्पष्ट पारेको छ । कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँग सरकारले गरेका सहमतिबाट पछि नहट्ने बताएका हुन् । बिहीबार कांग्रेस केन्द्रीय समिति … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे सामुहिक साकोसको २४औं साधारणसभा सम्पन्न

काभ्रे । ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्थाको २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता एवं पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु , केन्द्रीय सदस्यमा ८ जना मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल … पूरा पढ्नुहोस् »

पञ्चशील बहुउदेश्यीय सहकारीको २३ औं साधारणसभा सम्पन्न, सदस्यलाई १८ प्रतिशत लाभांश दिने

ललितपुर । ललितपुरको कुमारीपाटीमा मुुख्य कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९।०८० नाफाबाट सदस्यलाई १८ प्रतिशत शेयर लाभांश प्रदान … पूरा पढ्नुहोस् »

चाडपर्व नजिकिँदै गर्दा नाकामा सुरक्षा सतर्कता

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार … पूरा पढ्नुहोस् »

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढि स्थानमा छुट

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढि स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका … पूरा पढ्नुहोस् »

ललित राजवंशी घाइते, एसियाड खेल्न नपाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा लडेर ललितको दायाँ हात फ्राक्चर भएको छ । उनको आज बीएण्डबी … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालयले बैंकिङ, पुँजीबजार तथा बीमाबारे गर्यो ८ निर्णय

काठमाण्डौं । अर्थ मन्त्रालयले बैंकिङ, पुँजीबजार तथा बीमाको विषयमा विभिन्न ८ बुँदे निर्णय गरेको छ । असोज २ गते अर्थ मन्त्री डा. प्रकाश शरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय … पूरा पढ्नुहोस् »

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप … पूरा पढ्नुहोस् »