स्वेता फाउण्डेशनले तिरेन लक्ष्मी सनराइज बैंकको कर्जा

काठमाडौं । नायिका स्वेता खड्काको स्वेता फाउण्डेशनले कर्जा चुक्ता नगरेपछि लक्ष्मी सनराइज बैंकले धितो लिलामीमा राखेको छ । बैंकबाट लिएको कर्जा चुक्ता गर्न पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि धितोमा राखिएको … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एसिया बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना बुनेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । असोज १ गते लन्च भएको यो कर्जा योजनामा … पूरा पढ्नुहोस् »

भक्तपुर ईन्टरनेशनल हस्पिटलमा बिभिन्न सेवा सुविधा उपलब्ध

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा न. ३ कौशलटारमा रहेको सुविधा सम्पन्न भक्तपुर ईन्टरनेशनल हस्पिटलमा बिभिन्न सेवा सुविधा उपलब्ध रहेका छन् । विशेषज्ञ डाक्टरबाट चेकजाँच हुने यस हस्पिटलमा यस्तो सर्भिसहरु … पूरा पढ्नुहोस् »

हुम्लामा पहिलो पटक कोदो महोत्सव हुने

काठमाडौं । हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृह जिल्ला तनहुँ जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला जान लागेका हुन् । व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका … पूरा पढ्नुहोस् »

भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै

काठमाडौं । पछिल्लो समय भारत र क्यानडाबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । त्यसयता पश्चिमा देशका मन्त्री र अधिकारीहरूले भारत र क्यानडाबीचको बिग्रँदै गएको सम्बन्धले अन्तर्राष्ट्रिय सम्बन्धमा असर नपरोस् भनेर … पूरा पढ्नुहोस् »

शिक्षक आन्दोलन आज दोस्रो दिन : काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात अस्तव्यस्त

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँ को माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् … पूरा पढ्नुहोस् »

बालेनको फेभर मानिएको ‘रुटिन अफ नेपाल बन्द’ को फेसबुक पेज पुनः सक्रिय

काठमाडौँ । ख्यालख्यालैमा सुरु भएको रुटिन अफ नेपाल बन्द (RONB) तपाईहरुको विश्वास र हौसलाले उदाहरणीय अभियान बन्यो । यो यात्रा उत्साहप्रद र गौरवपुर्ण थियो, छ र भइरहनेछ । यसबिचमा हामीले … पूरा पढ्नुहोस् »

आज नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो … पूरा पढ्नुहोस् »